चुनावबारे विभिन्न आशंका भइरहेका बेला कार्की र ओलीबीच भेट
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्की र ओलीबीच भेटवार्ता भएको हो । निर्वाचनको अन्तिम तयारी भइरहेका बेला ओलीले प्रधानमन्त्री कार्कीलाई भेट गरेर राजनीतिक अवस्थाका विषयमा परामर्श गरेका छन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयले एमालेका अध्यक्ष ओलीसँ भेट भएको स्वीकार गरेको छ । समय एमाले नेताहरू सरकारले चुनाव गराउनेमा सशंकित देखिएका छन् ।
Published : Thursday, 2026 February 5, 7:46 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया