कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत जाँदै, प्रधानन्यायाधीशसँग भेट्ने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने भएका छन् ।
प्रतिनिधि सभा पुनःस्थापनाका लागि रिट पेश गरेका नेपाली कांग्रेसका सदस्यहरूको डिलेकेशन टोलीले बिहीबार माघ १५ गते बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जान जागेका छन् । संसद पुनःस्थापनाको रिटलाई सर्वोच्च अदालतले पेशीमा नचढाएपछि कांग्रेसका नेताहरूले सर्वोच्च अदालतसँगका प्रधानन्यायाधीशसँग आग्रह गर्न लागेका हुन् ।
कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीशलाई भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा राखेर सुनुवाई गर्न आग्रह गरिनेछ ।
Published : Wednesday, 2026 January 28, 7:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया