कांग्रेसका युवा नेता शर्माद्वारा कपिलवस्तु– १ मा स्वतन्त्र उम्मेदवारी दर्ता
तौलिहवा । नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार शर्माले कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले पार्टीभित्रको चरम गुटबन्दी, तानाशाह, व्यक्तिवादी चरित्रका कारण आफूले बाध्य भएर स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए ।
कांग्रेसको टिकटका लागि दाबेदार बनेका शर्मालाई टिकट नदिएपछि उनले पार्टी परित्याग गरेनन् । बरु कांग्रेसमै रहेर स्वतन्त्र उम्मेदवारी दर्ता गराए । युवाहरूका बीच शर्मा लोकप्रिय छन् ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्दा समेत युवा नेता शर्मालाई टिकट दिइएन ।
Published : Tuesday, 2026 January 20, 6:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया