गगन–विश्वले अनुशासन उल्लंघन गरेपछि कांग्रेसले बोलायो कार्यसम्पादनको बैठक
काठमाडौं । पछिललो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ ।
बिहीबार पार्टी कार्यालय, सानेपामा चार बजे कार्यसम्पादन समितिको बैठक बस्नेछ । बैठकमा उपस्थित हुन सदस्यहरूलाई आग्रह गरिएको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।
महामन्त्रीद्वय गगनकुमार थापाले पार्टी विधान विपरीत विशेष महाधिवेशन बोलाउने गतिविधि गरेका छन् । थापा र शर्माले पार्टी विभाजनको तयारी गरेपछि सो विषयमा पनि बैठकमा छलफल हुने तयारी भएको बुझिएको छ ।
आवश्यक पर्दा कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा तथा साथ दिने नेताहरूलाई अनुशासनको कारबाही समेत गर्न सक्ने बुझिएको छ ।
Published : Thursday, 2026 January 8, 1:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया