धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् ।
बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् ।
बैठकमा राष्ट्रिय सभा सदस्यले बुल्गेरियाबाट हातहतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ मागेका छन् ।
Published : Wednesday, 2025 December 3, 7:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया