प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन, विधिअनुसार पूजाअर्चना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना तथा दर्शन गरेकी छिन् ।
सोमबार बिहान प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शन गरेकी हुन् । निजी सचिवालयका अनुसार कार्कीले पशुपतिनाथको विधि, अनुष्ठानका साथ पूजाअर्चना समेत गरेकी छिन् ।
प्रधानमन्त्री बनेपछि कार्की पहिलो पटक पशुपतिनाथ मन्दिरमा पुगेर श्रद्धा र भक्तिका साथ पूजाअर्चना गरेकी छिन् ।
Published : Monday, 2025 November 10, 1:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया