कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न नदिएका गगन–विश्वद्वारा प्रधानमन्त्री कार्कीसँग भेट
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेट गरेका छन् ।
शनिबार बालुवाटारस्थित सरकारी निवासमा कार्कीसँग थापा र शर्माले भेट गरेका हुन् । भेटमा फागुन २१ गतेको मध्यावधि निर्वाचन छलफल केन्द्रित रहेको बुझिएको छ ।
कांग्रेसलाई राष्ट्रिय राजनीतिमा निर्णय गर्न नदिएर विशेष महाधिवेशनमा दवाव सिर्जना गरिरहेका महामन्त्रीद्वय थापा र शर्माले कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग परामर्श गरेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् वा होइनन् केही भनिएको छैन ।
महामन्त्री थापा र शर्माले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा ठोस निर्णय गर्न दिइरहेका छैनन् । उनीहरूले मध्यावधि निर्वाचनलाई भन्दा पनि कांग्रेसको नेतृत्व हत्याउन रणनीतिमा आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया