गर्भवती अभिनेत्री कटरिनाका निजी तस्बिरहरू सार्वजनिक
मुम्बई । बलिउड अभिनेत्री कटरिना कैफको गर्भावस्थाका तस्बिरहरू सार्वजनिक भएका छन् ।
मुम्बईस्थित फ्ल्याटको बार्दलीमा खिचिएका निजी तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न खालका टिकाटिप्पणी भएका छन् । कटरिनाका तस्बिरहरू अनुमतिबिना लिइएका थिए ।
कटरिना आफ्नो निजी जीवनलाई लिएर सधैं सतर्क रहने गर्छिन् । कटरिनाको प्राइभेसी खतरामा परेपछि फ्यानका साथै उनका को–स्टारहरूले पनि आक्रोश व्यक्त गरेका छन् ।
तस्बिरहरू सार्वजनिक हुनेबित्तिकै फ्यानहरूले यसलाई गोपनीयताको हनन् र आपराधिक कार्य भन्दै मिडिया आउटलेट र फोटो खिच्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।
Published : Saturday, 2025 November 1, 6:32 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया