बागमती कांग्रेसद्वारा हेटौँडा अस्पतालका बिरामीलाई फलफूल वितरण
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले संविधान दिवसका अवसरमा अस्पतालमा फलफूल वितरण गरेको छ ।
शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका सभापति ईन्द्रबहादुर बानियाँसहितका नेताहरूले हेटौँडा अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई निःशुल्क फलफूल वितरण गरेका हुन् ।
मुख्यमन्त्री एवम् कांग्रेस सभापति बानियाँले संविधानको रक्षाका लागि आग्रह गरेका छन् । उनले जनताको बलिदानबाट आएको संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताए ।
Published : Friday, 2025 September 19, 6:36 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया