डीएसपी र एसपीहरूको सरुवा तथा काज
काठमाडौं । नेपाल प्रहरीले २० जना प्रहरी उपरीक्षक (एसपी) र ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरूवा गरेको छ ।
मंगलबार प्रहरी प्रधान कार्यालयले एकसाथ सरूवा सूची निकालेको सूचनामा उल्लेख छ । हालै बढुवामा परेका ११ जना एसपीलाई पदस्थापन गरिएको सूचनामा उल्लेख छ । ९ जनालाई सरूवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा टेकबहादुर कार्की क्षेत्री, धादिङमा भेषराज रिजाल, उदयपुरमा राजन चापागाईं र बर्दियामा सरोज पौडेलको सरुवा भएको छ ।
डीएसपीतर्फ ४१ जनाको सरूवा तथा काज भएको छ । केही ठाउँमा प्रमुखका रुपमा सरुवा गरिएको छ ।









Published : Wednesday, 2025 August 13, 12:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया