तुलसीपुरमा किशोरीलाई करणी गर्ने मगर पक्राउ
घोराही । जिल्ला प्रहरी कार्यालय, दाङले ३८ वर्षीय चन्द्र मगरलाई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।
शुक्रबार १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपलिका–१४ बस्ने मगरलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
किशोरीलाई जबरजस्ती करणका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Sunday, 2025 June 29, 10:05 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया