चार जना सचिवहरूको सरुवा
काठमाडौं । सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ ।
बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सचिव भरतमणि सुवेदीको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको बताए ।
सचिव माहादेव पन्थलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रक कार्यालयमा महालेखा नियन्त्रक पदमा सरुवा भएको छ ।
सचिव डा.खगेन्द्रप्रसाद सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा सरुवा भएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Wednesday, 2025 June 25, 6:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया