परराष्ट्रमन्त्री डा.राणासँग खाद्य तथा कृषि संगठनका विशेष प्रतिनिधिद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग खाद्य तथा कृषि संगठनका महानिर्देशकका विशेष प्रतिनिधि डेनियल गुस्ताफसनले भेट गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग गुस्ताफसनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा नेपाल र खाद्य तथा कृषि संगठनबीचको लामो समयदेखिको साझेदारीलाई सुदृढ पार्ने विषयमा छलफल भएको डा.राणाको निजी सचिवालयले जनाएको छ ।
Published : Thursday, 2025 June 12, 11:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया