न्याय परिषदद्वारा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको छ ।
मंगलबार काठमाडौंमा बसेकाे परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीशमध्ये तीन जनाको सिफारिस गरेको हो । परिषद्ले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको छ ।
सिफारिसमा परेकाहरुलाई संवैधानिक परिषद्ले नियुक्तिको अनुमोदनका लागि संसदीय सुनवाइ समितिमा लेखी पठाउनेछ । समितिले अनुमोदन गरेपछि उनीहरू नियुक्त हुनेछन् ।
Published : Tuesday, 2025 June 10, 7:36 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया