नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.अधिकारीले ऋण दिँदा घुस लिने गरेको तथ्य बाहिर आयाे
काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिने भन्दै व्यवसायीसँग घुस लिने गरेको तथ्य बाहिर आएको छ ।
भुसाल हस्पिटालिटीअन्तर्गत र्याडिसन प्रोजेक्ट, हिमाल–तराई कन्स्ट्रक्सन प्रालि, अकलादेवी ट्रेडर्ससँग डा. अधिकारीले ऋण दिलाउन सहजीकरण गरिदिन्छु भनी घुस लिएको पाइएको छ ।
तत्कालीन अध्यक्ष डा. अधिकारीसहित घुस उपलब्ध गराउने व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन फरकफरक मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा तीनवटा कम्पनीबाट डा. अधिकारीले ७४ लाख घुस लिइएको देखिएको छ ।
Published : Tuesday, 2025 June 10, 3:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया