परराष्ट्रमन्त्री डा.राणासँग राजदूत हेइक्काकाे विदाइ भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि फिनल्याण्डका राजदूत श्रीमती रिना-रिक्का हेइक्काले भेट गरेकी हुन् ।
साेमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा डा.राणाले राजदूत हेइक्काकाे कार्यकालकाे प्रशंसा गरेकी छिन् ।
राजदूत हेइक्काकाे बिदाइ भेटमा नेपाल-फिनल्याण्ड सम्बन्धलाई अझ सुदृढ पार्न र द्विपक्षीय सहयोग अभिवृद्धि गर्न उनको भूमिकाको परराष्ट्रमन्त्री डा.राणाले प्रशंसा गरेंकि छिन् ।
Published : Monday, 2025 June 9, 10:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया