दुई जना डीआईजीहरूको सरुवा, अख्तियारमा श्रेष्ठ, रानीपोखरीमा राना

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरेको छ ।
शुक्रबार प्रहरी हेडक्वाटरद्वारा जारी विज्ञप्तिअनुसार डीआईजी हिमालयकुमार श्रेष्ठको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा भएको छ । उनको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी रहेको थियो ।
डीआईजी ओमबहादुर रानाको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ । उनको दरबन्दी अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा रहेको थियो ।
Published : Friday, 2025 May 30, 10:28 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया