अख्तियारका डीआईजी श्रेष्ठको रानीपोखरीमा सरुवा

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ ।
गृह मन्त्रालय मन्त्रीस्तरीय निर्णयानुसार डीआईजी श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको शुक्रबार जारी सूचनामा उल्लेख छ ।
डीआईजी श्रेष्ठ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौंमा कार्यरत थिए ।
Published : Friday, 2025 May 30, 5:09 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया