कांग्रेस नेता शाहले कृष्णनगर भन्सार जोड्ने सडक फराकिलो बनाउन निजी पर्खाल भत्काए
कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले कृष्णनगर भन्सार नाका जोड्ने सडक विस्तारका लागि फराकिलो बनाउन आफ्नो जग्गामा रहेको पर्खाल भत्काएका छन् ।
बिहीबार नेता शाहले कृष्णनगर भन्सारसँग जोडिएको घरको पर्खाल भत्काएर सडक फराकिलो बनाउन जमीन दिएका हुन् । नेता शाहले पर्खाल आफै भत्काउन लगाएका हुन् ।
नेपाल–भारत सिमाना कृष्णनगरमा भन्सार कार्यालय रहेको छ । भन्सारसम्म जोड्ने बहादुरगञ्ज–कृष्णनगर सडक फराकिलो बनाउने कार्य शुरु भएको छ । त्यसका लागि नेता शाहले सहयोग गरेका हुन् ।
विकास निर्माणको कार्यमा सहयोग गर्न आफूले निजी निवासको पार्खाल भत्काएर सडक विस्तारमा सहयोग गरेको बताएका छन् ।
Published : Friday, 2025 May 30, 8:55 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया