गायिका सुनिताको ‘जाली रुमाल’ सार्वजनिक
काठमाडौं । गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ ।
श्रीमान् विदेशिएपछि श्रीमतीको मनमा उब्जने पीडारुपी भावनाहरू गीतको शब्दमा समेटिएका छन् । गीतमा शब्द तथा संगीत निलमरोजु राईको छ । गीतको एरेन्ज मनोज थापाले गरेका हुन् ।
गीतको भिडियोमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङको अभिनय छ । गीतको भिडियोले श्रीमान् रोजगारीको लागि घरबाट टाढा रहँदा श्रीमतीमा कस्तो पीडा हुन्छ भनेर देखाइएको छ ।
किरण राईले निर्देशन गरेको गीतको भिडियो योगेन्द्र पेवाङ राईले निर्माण गरेका हुन् । तुलशा लिम्बुको छायाँकन रहेको भिडियोमा सम्पादन सरोज खालिङ राईको रहेको छ ।
Published : Sunday, 2025 May 25, 6:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया