परराष्ट्रमन्त्री डा.राणा र जापानकी उप-विदेशमन्त्री ओकिकोबीच भेट

टोकियो । परराष्ट्रमन्त्री डा.आरजु राणा र जापानकी संसदीय उप–विदेशमन्त्री इकुइना अकिकोबीच भेट भएको छ ।
बिहीबार जापनको टोकियोमा डा.राणा र ओकिकोबीच भेट भएको हो ।
परराष्ट्रमन्त्री डा.राणाले भेटपछि भनेकी छिन्, ‘हामीले नेपाल–जापान सम्बन्धलाई सुदृढ पार्ने, हाम्रा दुई राष्ट्रहरूबीच द्विपक्षीय सहयोग विस्तार गर्ने सम्भावित अवसरहरू खोजी गर्ने बारेमा उत्पादक छलफलमा भाग लियौं ।’
Published : Thursday, 2025 May 22, 8:06 am
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया