परराष्ट्रमन्त्री डा.राणासँग कोषका कार्यकारी निर्देशक डियोकद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग लस एण्ड ड्यामेज फण्डका कार्यकारी निर्देशक इब्राहीमा चेख डियोकले भेट गरेका छन् ।
शनिबार काठमाडौंमा परराष्ट्रमन्त्री डा.राणासँग कार्यकारी निर्देशक डियोकले भेट गरेका हुन् । डियोक सगरमाथा सम्वाद कार्यक्रममा सहभागी हुन काठमाडौंमा छन् ।
जलवायु परिवर्तनले नेपालसहित विश्वभरि समस्या पारिरहेको छ । यस्तो अवस्थामा नेपालले विश्वको ध्यान केन्द्रित गर्न सगरमाथा सम्वाद कार्यक्रमको आयोजना गरेको छ ।
Published : Saturday, 2025 May 17, 10:55 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया