परराष्ट्रमन्त्री डा.राणा र भारतीय जलवायुमन्त्री यादवबीच भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेट भएको छ ।
शुक्रबार काठमाडौंमा मन्त्री डा.राणा र यादवबीच भेट भएको हो । भेटमा सगरमाथा सम्वाद र दुई देशबीचको सम्बन्धमा छलफल केन्द्रित रहेको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
भेटपछि डा.राणाले भनेकी छिन्, ‘हामीले नेपाल–भारत गहिरो सम्बन्धको विविध पक्षहरूको समीक्षा गर्यौं । सगरमाथा सम्वादमा भारतको उपस्थिति र भूमिकाको सह्राहना गरेको छु ।’
Published : Friday, 2025 May 16, 4:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया