परराष्ट्रमन्त्री डा.राणा र अजरबैजानका प्राकृतिक स्रोतमन्त्री बाबायेभबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र सीओपी २९ का अध्यक्ष तथा अजरबैजानका पारिस्थिति तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभबीच भेट भएको छ ।
शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री डा.राणा र प्राकृतिक स्रोतमन्त्री बाबायेभबीच भेट भएको हो ।
भेटपछि डा.राणाले भनिन्, ‘मैले बाकुमा हालै आयोजित सीओपी २९ को सफलताको लागि महामहिम बाबायेभलाई बधाई दिएँ ।’
सगरमाथा संवादको क्रममा जलवायु वार्ता र जलवायु कार्यमा मन्त्री बाबायेभ सहभागी भएकोमा परराष्ट्रमन्त्री डा.राणाले धन्यवाद दिएकी छिन् ।
Published : Friday, 2025 May 16, 4:01 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया