परराष्ट्रमन्त्री डा.राणासँग स्लोभेनियाकी राजदूत घोषद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि स्लोभेनियाका गैरआवासीय राजदूत मटेजा वोदेब घोषले भेट गरेकी छिन् ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत घोषले भेट गरेकी हुन् । घोष आफ्ना कार्यकाल पूरा गरी स्वदेश फर्किने क्रममा परराष्ट्रमन्त्री डा.राणाले बिदाइ भेट गरेकी हुन् ।
भेटमा नेपाल–स्लोभेनिया सम्बन्धलाई अझ गहिरो बनाउन राजदूत घोषको प्रशंसनीय प्रयासको लागि परराष्ट्रमन्त्री डा.राणाले धन्यवाद दिएकी छिन् ।
डा.राणाले भनेकी छिन्, ‘उहाँको निरन्तर सफलताको कामना गर्दै, हाम्रो द्विपक्षीय सहयोगको निरन्तर वृद्धिको अपेक्षा गर्दछु ।’
Published : Wednesday, 2025 May 14, 8:27 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया