‘सिकन्दर’को कमाइलाई ‘रेड २’ले उछिन्यो
मुम्बई । बलिउड फिल्म ‘रेड २’ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।
‘रेड २’ यो वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ । फिल्ममा अजय देवगनको प्रमुख भूमिका रहेको छ । फिल्मले ११ दिनमा १३० करोड भारू कमाइ गरेको छ ।
अभिनेता सलमान खानको फिल्म ‘सिकन्दर’ले भारतीय बक्स अफिसमा अल टाइम ११० करोड १० लाख भारू कमाएको थियो ।
राजकुमार गुप्ताले निर्देशन गरेको फिल्म ‘रेड २’ मा अजय देवगन, रितेश देशमुख, वाणी कपूर, सौरव शुक्ला, रजत कपूर, रवीना टन्डनलगायत कलाकारको अभिनय छ । ‘रेड २’ फिल्म सन् २०१८ मा आएको फिल्म ‘रेड’को सिक्वेल हो ।
Published : Monday, 2025 May 12, 8:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया