आईजीपी थापा र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापासँग नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले भेट गरेका छन् ।
शुक्रबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आईजीपी थापा र राजदूत थम्सनबीच भेट भएको हो ।
शिष्टाचार भेटका क्रममा दुई देशबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको हेडक्वाटरले जनाएको छ ।
आईजीपी थापा र राजदूत थम्सनबीचको भेटमा एआईजी दानबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।
Published : Friday, 2025 May 9, 11:43 am
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया