भक्तपुर तरुण दलद्वारा पूर्णकालीन सदस्यताको फारमहरू केन्द्रीय कार्यालयमा हस्तान्तरण
काठमाडौं । नेपाल तरुण दल भक्तपुरले चार वटा नगरपालिका र सबै वडाहरूमा वितरण गरिएको पूर्णकालीन सदस्यताको फारम केन्द्रीय कार्यालयमा बुझाएको छ ।
बुधबार तरुण दलको केन्द्रीय कार्यालयमा भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले फारमहरू बुझाएको सचिव ठानप्रसाद पोखरेलले बताएका छन् ।
तरुण दलका केन्द्रीय सदस्य समेत रहेका भक्तपुर तरुण दलका अध्यक्ष थापाले चार वटा नगरपालिका र सबै वडाहरूमा पूर्णकालीन सदस्यता वितरण गरिएको बताए । उनले योसँग तरुण दलको अधिवेशन अगाडि बढेको बताएका छन् ।
Published : Thursday, 2025 May 8, 9:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया