सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा योगी आदित्यनाथसँग भेट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।
सोमबार लखनउमा मुख्यमन्त्रीद्वय शाह र आदित्यनाथबीच भेटवार्ता भएको हो । उनीहरूका बीच नेपाल र भारतको सम्बन्धका विषयमा कुराकानी भएको बुझिएको छ ।
मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा रहेको छ ।
Published : Monday, 2025 May 5, 10:06 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया