जलबीरेमा रहेका धार्मिकस्थलहरूको पुरातत्व विभागले जीर्णोद्धार गरिदिने
बलेफी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले श्रीहरि भक्तेश्वर महादेव मन्दिर, भीमसेन मन्दिर र बनकाली मन्दिरको जीर्णोद्धारका लागि पहल गरेका छन् ।
बस्नेतले पुरातत्व विभागसंग समन्वयात्मक भूमिका गरेर धार्मिकस्थलहरूको जीर्णोद्धार गर्न पहल गरेका हुन् । बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. १ जलबीरे बजारको ऐतिहासिक धार्मिकस्थलहरूको जीर्णोद्धारका लागि पुरातत्व विभागका प्रतिनिधिहरूसहित स्थलगत अवलोकन गरेका छन् ।
नेता बस्नेतसँगै कांग्रेस नेतृ यश्मीन ढुङ्गना, जुगल गाउँपालिकाका उपप्रमुख हिमाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
Published : Wednesday, 2025 April 30, 10:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया