प्रधानमन्त्री ओलीले बोलाए बैठक, सभापति देउवा पनि सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री विनास बालुवाटारमा बस्ने तयारी भएको छ । बैठकका लागि शीर्ष नेताहरूलाई खबर भइसकेको स्रोतले जनाएको छ । बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १० बजेतिर बालुवाटार जाने कार्यक्रम छ ।
बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुनेछ ।
Published : Wednesday, 2025 April 30, 8:58 am
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया