सिपाहीहरूसँग हात मिलाउँदै विदा भए एआईजीमा बढुवा सिफारिस भएका कार्की
मसुरिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका दानबहादुर कार्कीको विदाइ भएको छ ।
शनिबार प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङमा विशेष कार्यक्रमसहित कार्कीलाई विदाइ गरिएको छ । त्यस क्रममा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका कार्कीलाई एसएसपीदेखि सिपाहीसम्मले बधाई पनि दिएका छन् ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको वैशाख ४ गतेको निर्णयबाट एआईजी पदमा बढुवा सिफारिस गरेको छ ।
एआईजी पदमा बढुवा सिफारिस हुनुभन्दा बढुवा हुनुभन्दा अगाडिसम्म कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका थिए ।
Published : Saturday, 2025 April 26, 8:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया