सभापति खतिवडाद्वारा समितिबाट बिदाइ गर्दै शिक्षामन्त्री पन्तलाई दिए शुभकामना
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका रघुजी पन्तलाई बधाई दिएका छन् ।
समितिका सदस्य समेत रहेका एमालेका सांसद पन्तले बिहीबार शिक्षामन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
सभापति खतिवडाले समितिमा पन्तलाई बधाई दिँदै शिक्षा मन्त्रालयमा देखिएका समस्याहरू समाधान गर्न सुझाव दिएका छन् ।
समितिका सदस्य समेत रहेका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि पन्तलाई विदाइ गर्दै कार्यकालको शुभकामना दिएका छन् ।
Published : Thursday, 2025 April 24, 10:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया