परराष्ट्रमन्त्री डा.राणा र बेलायती इन्डो–प्यासिफिक मन्त्रीबीच भेटवार्ता
बैंकक । परराष्ट्रमन्त्री डा.आरजु राणा र बेलायती इन्डो–प्यासिफिक मन्त्री क्याथरिन वेस्टबीच भेट भएको छ ।
मंगलबार थाइल्याण्डको राजधानी बैंककामा डा.राणा र वेस्टबीच भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले भनेको छ, ‘हामीले नेपाल–बेलायत सम्बन्धका बारेमा विचार आदानप्रदान ग¥यौं । हाम्रा देशहरूबीच द्विपक्षीय सहयोग विस्तार गर्ने बाटोहरू पहिचान ग¥यौं ।’
Published : Tuesday, 2025 April 22, 11:47 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया