परराष्ट्रमन्त्री डा.राणा र राष्ट्रसंघीय उप–महासचिव अर्मिडाबीच भेट
बैंकक । परराष्ट्रमन्त्री डा.आरजु राणासँग संयुक्त राष्ट्रसंघका उप–महासचिव तथा ईएससीएपीका कार्यकारी सचिव आर्मिडा साल्सियाह अलिस्जाहबानले भेट गरेकी छिन् ।
सोमबार थाइल्याण्डको राजधानी बैंककमा डा.राणा र आर्मिडाबीच शिष्टाचार भेटवार्ता भएको हो । उनीहरूका बीच दिगो विकासका लागि २०३० को एजेण्डा, पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय सम्झौताहरूअनुरुप शहरीकरणमा नेपालको कामको विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
भेटवार्तामा नेपालले ईएससीएपीसँग निरन्तर सहकार्यको अपेक्षा गरेको परराष्ट्रमन्त्री डा.राणाले उप–महासचिव अर्मिडासँग आग्रह गरेकी छिन् ।
Published : Monday, 2025 April 21, 11:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया