राष्ट्रपतिसँग एमालेका वरिष्ठ उपाध्यक्षद्वारा भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भेट गरेका छन् ।
शीतलनिवासमा पौडेलसँग पोखरेलले भेट गरेका हुन् । भेटका विषयमा केही भनिएको छैन ।
एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले राष्ट्रपतिसँग हालै भएको भेट भनेर तस्बिर सार्जनिक गरेका छन् । भेटको कुराकानीका विषयमा केही भनिएको छैन ।
Published : Friday, 2025 April 11, 9:33 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया