तरुण अध्यक्ष गुरुङ नेपालगञ्ज जाने, बाँके कांग्रेसको सम्मेलनमा सहभागी हुने
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ नेपाली कांग्रेस बाँकेको कार्यक्रममा सहभागी हुन नेपालगञ्ज जान लागेका छन् ।
नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन चैत ३० गते नेपालगञ्जमा हुन लागेको छ । बाँके कांग्रेसको सम्मेलनमा भाग लिन तरुण दलका अध्यक्ष गुरुङ नेपालगञ्ज जान लागेका हुन् ।
अध्यक्ष गुरुङलाई बाँके कांग्रेसका सभापति नारायणप्रसाद गौडेलले विशिष्ट अतिथिका रुपमा बोलाएका छन् । अध्यक्ष गुरुङ चैत ३० गते बिहान नेपालगञ्ज जानेछन् ।
नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन सिटीहल नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १४ भवनियापुरमा हुनेछ ।
Published : Wednesday, 2025 April 9, 7:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया