राप्रपाको आन्दोलनलाई ध्यानमा राखेर प्रहरीले बनायो डाइभर्सन प्वाइन्ट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध प्रदर्शनको कार्यक्रमलाई ध्यानमा राखेर प्रहरीले बल्खु चोकलाई केन्द्रित बनाइ विभिन्न स्थानमा डाइभर्सन प्याइन्ट बनाएको छ ।
काठमाडौं उपत्यकाभित्र मंगलबारको सवारी आवागमनलाई सहज बनाउन प्रहरीले विभिन्न स्थानमा डाइभर्सन प्वाइन्ट बनाएको जनाएको छ ।
खसीबजार, मकालु, कलंकी चोक, बाफल, बल्खु चोक, कुलेश्वर, कालीमाटी छोक, टेकु, कीर्तिपुर, सुन्दरीघाट, सानेपा र एकान्तकुना रहेका छन् ।
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरूमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर रहेका छन् ।
Published : Tuesday, 2025 April 8, 10:37 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया