उदयपुरमा ९ सय किलो गाँजा बरामद
गाईघाट । उदयपुर जिल्लाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
बेलका नगरपालिका–६ असारे मूर्ति खोलाको किनारस्थित बनमारा झाडीबाट करिब ८ सय ९१ किलो ४ सय २३ ग्राम गाँजा शनिबार बेलुकी प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
इलाका प्रहरी कार्यालय रामपुर, ठोक्सिला, सशस्त्र प्रहरी बल नेपाल बेश क्याम डुडखोलाबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको थियो ।
Published : Sunday, 2025 March 30, 12:55 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया