महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल

धरान । नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमाले निकटका अनेरास्ववियुको संयुक्त गठबन्धन प्यानल महेन्द्र बहुमुखी क्याम्पस धरान, सुनरीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
संयुक्त गठबन्धनको प्यानलबाट स्ववियु सभापतिको उम्मेदवारमा प्रसान राई रहेका छन् । प्रसान राईको प्यानलबाट सचिवमा पवन बस्नेत र कोषाध्यक्षमा आलोक लिम्बु उम्मेदवार बनेका छन् ।
प्रत्यक्षतर्फको सदस्यका उम्मेदवारहरूमा ज्ञानेश राई, निरज राई, अस्मिन लिम्बु, स्मृति राई, देवानी राई, विशाल लिम्बु, विराज श्रेष्ठ र म्हार म्हेन्दो तामाङ रहेका छन् ।

Published : Saturday, 2025 March 15, 10:11 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया