तरुण दलद्वारा कांग्रेस कोषाध्यक्ष श्रेष्ठलाई मातृशोक परेकोमा गहिरो दुःख व्यक्त
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक परेकोमा स्तब्ध भएको जनाएका छन् ।
शनिबार शोक वक्तव्य जारी गरेर अध्यक्ष गुरुङले कोषाध्यक्ष श्रेष्ठकी आमा ८९ वर्षीया लीलादेवी श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका हुन् ।
अध्यक्ष गुरुङले स्व.लीलादेवी श्रेष्ठको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गरेको जनाएका छन् ।
कांग्रेसका कोषाध्यक्ष श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको काठमाडौंमा उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो । उनको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।
Published : Saturday, 2025 March 15, 8:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया