गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सात जना सह–सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
गृह मन्त्रालयले ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा विजयराज सुवेदीलाई पठाइएको छ । खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ ।
बाँके जिल्लाको सीडीओमा धर्मराज जोशीलाई गृह मन्त्रालयले सरुवा गरेको छ । रौतहटमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दीव्यराज पोखरेलको सरुवा भएको छ ।
नुवाकोटको सीडीओमा शशिधर घिमिरे र नुवाकोटमा रहेका सीडीओ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
Published : Thursday, 2025 March 6, 12:17 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया