अध्यक्ष गुरुङद्वारा स्ववियु चुनावमा नेविसंघका उम्मेदवार विजयी बनाउन तरुणहरूलाई निर्देशन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चैत ५ गतेकाे निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवारलाई निर्वाचित गराउन विशेष भूमिका खेल्न तरुणहरूलाई निर्देशन दिएका छन् ।
मंगलबार अध्यक्ष गुरुङले जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू र तरुणहरूलाई परिपत्रसहित स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन निर्देशन दिएका हुन् ।
तरण दल जिल्ला कार्यसमितिहरूलाई नेविसंघकाे प्रचार प्रसारमा खटिएको जानकारी केन्द्रीय कार्यालयलाई गराउन गुरुङले परिपत्रमा भनेका छन् ।
Published : Tuesday, 2025 March 4, 12:25 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया