परराष्ट्रमन्त्री डा.राणाद्वारा लुम्बिनीमा मायादेवी मन्दिरमा दर्शन, उपाध्यक्ष डा.लामाद्वारा स्वागत
लुम्बिनी । परराष्ट्रमन्त्री डा.आरजु राणाले लुम्बिनीमा मायादेवी मन्दिरकाे दर्शन गरेकी छिन् ।
मंगलबार बिहान डा.राणाले मायादेवीकाे दर्शन गरेको लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री राेज राणाले बताए । शहरी विकासमन्त्री राणाले भने, `परराष्ट्रमन्त्री डा.आरजु राणाज्यूले लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन गर्नु भयाे । भैरहवामा नेपाली कांग्रेसको अभिमुखीकरण र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएकाे बेला लुम्बिनीको दर्शन गर्नु भएको हाे ।´ परराष्ट्रमन्त्री डा.राणालाई लुम्बिनी विकास काेषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री डा.राणालाई उपाध्यक्ष डा.लामाले मायादेवी मन्दिर तथा लुम्बिनीको गतिविधिका विषयमा जानकारी गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया