सभापति देउवाले बोलाए पदाधिकारी र शीर्ष नेताहरू

काठमाडौं । अध्यादेश लगायत विविध विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
शुक्रबार ४ बजे बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाले बैठक बोलाएका हुन् । संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
कांग्रेसका भ्रातृ संस्थाहरूको अधिवेशन र तयारीका विषयमा पनि छलफल हुनेछ । अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुनेछ ।
Published : Friday, 2025 February 28, 12:10 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया