बाँसगढीको होटलमा प्रहरी छापा, जुवा खेल्ने सात जना पक्राउ
बाँसगढी । जिल्ला प्रहरी कार्यालय बर्दियाले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको जनाएको छ ।
बाँसगढी नगरपालिका–५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।
स्थानीय ३९ वर्षीय रामबहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार रूपियाँ, मोबाईल ७ थान र ३ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Thursday, 2025 February 27, 1:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया