ईटहरीमा जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुनसरी जिल्लामा एकजना वृद्धलाई पक्राउ गरेको छ ।
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१६ बस्ने ६८ वर्षीय तुलसीराम निरौलालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
Published : Wednesday, 2025 February 26, 9:38 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया