रामजी खाण र मेलिना राईको ‘किन होर तरक्क’ रिलिज
काठमाडौं । गायक रामजी खाण र गायिका मेलिना राईको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘किन होर तरक्क’ सार्वजनिक गरिएको छ ।
मौलिक लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत लोकप्रिय श्रष्टा कस्तुप पन्तको छ । गीतको एरेन्ज रमेश सेन्च्युरीले गरेका हुन् ।
गीतमाथि आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र सञ्चिता बोलाखेको अभिनय रहेको छ ।
कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका छन् । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियो बन्दे प्रसादले सम्मादन गरेका हुन् । गीत कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
Published : Thursday, 2025 February 20, 4:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया