मिस इकोमा नेपालबाट भट्टले प्रतिनिधित्व गर्ने
काठमाडौं । इजिप्टको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व संस्कृति भट्टले गर्ने भएकी छिन् ।
ग्रीन आर्ट मिडियाले भट्टलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताजसहित प्रतियोगिताका लागि छनौट गरेको हो ।
शुक्रबार काठमाडौंको बत्तीसपुतलीमा आयोजित कार्यक्रममा ग्रीन आर्ट मिडियाले भट्टलाई प्रतियोगीको रुपमा सार्वजनिक गरेको छ । भट्टलाई कार्यक्रममा ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’ ताज ‘मिस इको इन्टरनेशनल नेपाल २०२४, २०२२’ र २०१७ कि विजेता क्रमस फ्लाविया मर्हजन शोफिया भुजेल र रोनाली अमात्यले लगाइदिएका छन् ।
‘मिस इको इन्टरनेशनल २०२५’ आगामी अप्रिलमा इजिप्टमा आयोजना हुँदैछ । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहनेछ ।
Published : Friday, 2025 February 14, 10:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया