कांग्रेसले सहकारी समस्याबारे छलफल गर्ने, सभापति देउवा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसकाे सहकारी विभागले “नेपाली कांग्रेस र सहकारी” विषयक एक दिवसीय विचार गोष्ठी राखेको छ ।
शनिबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा गाेष्ठी राखिएको विभागका प्रमुख देवेन्द्रराज कँडेलले बताए । कार्यक्रमकाे उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने छन् ।
सहकारी सम्वन्धि गाेष्ठी माघ १९ गते बिहान ९ बजे हुनेछ । कार्यक्रममा नेता तथा कार्यक्रममा सहभागिता रहनेछ ।
Published : Friday, 2025 January 31, 6:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया